सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार : अपराध अनुसन्धानमा खटिने कुकुरको सीप प्रदर्शन (फोटोफिचर)
ratopati.com · Sun Nov 08 04:13:45 UTC 2026

काठमाडौं । यमपञ्चकअन्तर्गत आइतबार कुकुर तिहार विभिन्न कार्यक्रम गरी मनाइएको छ। यस अवसरमा आइतबार बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको पशु स्वास्थ्य तथा डग ह्यान्डलर उपशाखामा विशेष कार्यक्रम आयोजना गरी कुकुर तिहार मनाइएको हो।
कार्यक्रममा तालिमप्राप्त कुकुरहरूले अपराध अनुसन्धान, विस्फोटक पदार्थ तथा हातहतियार पहिचान, खोज तथा उद्धार र आधारभूत अनुशासनसम्बन्धी सीप प्रदर्शन गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)