मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दैलेखको ठाटीकाँधमा हँसिया प्रहारबाट एक जनाको मृत्यु, चार जना गम्भीर घाइते

kendrabindu.com · Sun Nov 08 04:16:18 UTC 2026

सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिका–३ धनकोटमा हँसिया प्रहारबाट एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

ठाटीकाँध गाउँपालिका–४ का ४० वर्षीय बमबहादुर रावलले हँसिया प्रहार गर्दा स्थानीय चैती पुन मगरको मृत्यु भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)