मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उता देउवालाई छाडे, यता अरुले नाता तोडे

janaaastha.com

कुनै समय कांग्रेसको सत्तामा शेरबहादुर देउवाको अह्रनखटन चल्दासम्म थुप्रैको अवस्था शानदार थियो । तर, जब शक्ति क्षीण बन्यो उनी निकटको बिजोगलाग्दो अवस्था भयो । देउवा समूहबाट अन्तिममा गगन थापा समूहतिर लागेका धेरै जसो १५ औं महाधिवेशनबाट बढारिए ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)