मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पोल्यान्डमा अन्धाधुन्ध गोली प्रहारः ६ जनाको मृत्यु, संदिग्धको घरमा थप तीन शव भेटिए

nepalpress.com · Sun Nov 08 04:29:38 UTC 2026

काठमाडौँ । पोल्यान्डको ऐतिहासिक सहर क्राकोमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा १५ जना घाइते भएका छन् । प्रहरीले गोली चलाउने संदिग्धलाई नियन्त्रणमा लिएको छ ।

शनिबार दिउँसो क्राकोको मुख्य बजार क्षेत्रमा भएको घटनामा चार महिला र दुई पुरुषको मृत्यु भएको हो । घाइतेमध्ये पाँच जना विदेशी नागरिक रहेको पोलिस अधिकारीहरूले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)