दैलेखको ठाटीकाँधमा धारिलो हतियार प्रहारबाट एकै घरका चार जना घाइते, एकको अवस्था गम्भीर
ratopati.com · Sun Nov 08 04:36:22 UTC 2026

सुर्खेत । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका—४, धनकोट भन्ने ठाउँमा एक जना व्यक्तिले धारिलो हतियार प्रहार गर्दा एकै परिवारका चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार, आज बिहान करिब ५ बजेतिर अन्दाजी ३६/३७ वर्षीय बमबहादुर रावलले सोही स्थानका चन्द्रबहादुर पुन मगरको घरमै पसेर अन्धाधुन्ध हतियार प्रहार गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)