मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ताका सन्तानको शिक्षामा के गरिँदै छ?

himalpress.com · Sun Nov 08 04:33:38 UTC 2026

काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि बढाएको छ।

पहिलो चरणमा २७ जना विद्यार्थीलाई यो छात्रवृत्ति उपलब्ध गराइने निर्णय गरिएको छ भने यसपछि क्रमशः पहिचान गर्दै विभिन्न चरणमा थप विद्यार्थीलाई छात्रवृत्ति दिइँदै जाने शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)