मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज कुकुर तिहार, कुकुरलाई पूजा गरी मीठा परिकार खुवाएर मनाइँदै

sutranews.com · Sun Nov 08 04:42:59 UTC 2026

काठमाडौं । यमपञ्चकअन्तर्गत आज कुकुर तिहार मनाइँदै छ। कुकुरलाई यमराजको दूत तथा मानिसको विश्वासिलो साथीका रूपमा सम्मान गर्दै आज देशभर पूजा गरेर कुकुर तिहार मनाउन लागिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)