राजदूत बन्ने लाइनमा बैंकर अशोकशमशेर र परराष्ट्र सचिव अमृत राई
bishowkhabar.com · Sun Nov 08 04:47:26 UTC 2026

काठमाडौं- सरकारले जापान, अस्ट्रेलिया र दक्षिण अफ्रिकालगायतका मुलुकमा नयाँ राजदूत सिफारिस गर्ने तयारी अघि बढाएको छ । रिक्त रहेका नेपाली कूटनीतिक नियोगहरूमा तिहारलगत्तै राजदूत नियुक्ति हुने गरी सरकारले प्रक्रिया अघि बढाएको हो ।
केही कूटनीतिक नियोगका लागि नियुक्ति प्रक्रिया अघि बढिसकेको भए पनि बाँकी रिक्त पदमा तिहारपछि प्रक्रिया सुरु गरिने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)