आधिकारिकताका लागि १८ करोडको चलखेल भएको भन्ने विषयमा छानबिन गर्न देउवाको माग
setopati.com · Sun Nov 08 04:40:32 UTC 2026

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा १८ करोड रुपैयाँको आर्थिक चलखेल भएको भन्ने विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित आफू पक्षको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले आर्थिक प्रभावमा पार्टीको आधिकारिता अर्को पक्षलाई दिइएको भन्ने खुलेको दाबी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)