हँसिया प्रहारबाट महिलाको हत्या, ४ घाइते
himalpress.com · Sun Nov 08 04:48:31 UTC 2026

काठमाडौँ- दैलेखको ठाटीकाँध गाउँपालिका–३ धनकोटमा हँसिया प्रहारबाट एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
ठाटीकाँध गाउँपालिका–४ का ४० वर्षीय बमबहादुर रावलले हँसिया प्रहार गर्दा स्थानीय चैती पुन मगरको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)