मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देउसीभैलो राती १० बजेसम्म मात्र खेल्न पाइने

sutranews.com · Sun Nov 08 04:59:24 UTC 2026

भैरहवा । । रुपन्देहीमा तिहारको अवसरमा खेलिने देउसीभैलो कार्यक्रम राती १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले प्रचलित परम्पराअनुसार खेलिने देउसीभैलो जस्ता कार्यक्रम राती १० बजेसम्म मात्र गर्न आग्रह गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)