१९ वर्षदेखि बगर हेर्दै, सुरक्षित बासको प्रतीक्षामा
ratopati.com · Sun Nov 08 05:00:30 UTC 2026

देवकी बिष्ट
डडेल्धुरा । नाकमा फुली र बुलाकी । शरीर केही कुप्रिएको । आफ्नै उमेर उनलाई ठ्याक्कै थाहा छैन । तर बिहानै घरको दैलो पोत्दा उनका हातखुट्टा अझै फुर्तिला देखिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)