डा. शेखर कोइरालाद्वारा दीपावली, भाइटीका तथा नेपाल संवत् ११४७ को शुभकामना
newsofnepal.com · Sun Nov 08 04:47:19 UTC 2026

काठमाडौ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालीहरूको महान् पर्व दीपावली, भाइटीका, म्हःपूजा तथा नयाँ वर्ष नेपाल संवत् ११४७ को अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)