सयपत्रीले पहेँलपुर धनकुटा, फूल बेचेरै लाखौँ कमाउँदै किसान
himalpress.com · Sun Nov 08 05:07:31 UTC 2026

धनकुटा- धनकुटाका खेतबारी यतिबेला सयपत्री फूलले ढकमक्क छन्। पहेँलपुर र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएका छन्।
फूल किसान तिहार नजिकिएसँगै फूल टिप्ने, माला बनाउने र बजारसम्म पुर्याउने चटारोमा छन्। तिहार भन्नेबित्तिकै फूल, माला, दियो र देउसीभैलोको चाड हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)