सशस्त्र प्रहरीले कार्यक्रम गरी मनायो कुकुर तिहार (फोटो फिचर)
gorkhapatraonline.com · Sun Nov 08 05:12:06 UTC 2026

यमपञ्चकअन्तर्गत आज कुकुर तिहार विभिन्न कार्यक्रम गरी मनाइएको छ। यस अवसरमा बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको पशु स्वास्थ्य तथा डग ह्यान्डलर उपशाखामा विशेष कार्यक्रम आयोजना गरी कुकुर तिहार मनाइएको हो।
कार्यक्रममा तालिमप्राप्त कुकुरहरूले अपराध अनुसन्धान, विस्फोटक पदार्थ तथा हातहतियार पहिचान, खोज तथा उद्धार र आधारभूत अनुशासनसम्बन्धी सिप प्रदर्शन गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)