मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाथीभराबाट देखिएको हिमालको मनमोहक दृश्य

kalakarmi.com · Sun Nov 08 04:53:58 UTC 2026

ताप्लेजुङ– ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा डाँडाबाट देखिएको कुम्भकर्ण ९फक्ताङलुङ० हिमाल र विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिम शृङ्खलाको मनमोहक दृश्य ।

समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरा प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको संगमका रूपमा परिचित छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)