इरानी आणविक कार्यक्रमको सूचना दिए २ करोड डलर पुरस्कार दिने अमेरिकाको घोषणा
barnanmedia.com · Sun Nov 08 05:16:11 UTC 2026

अमेरिकाले इरानको आणविक कार्यक्रमबारे सूचना दिनेलाई २ करोड अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ।
अमेरिकी विदेश मन्त्रालय अन्तर्गतको ‘रिवार्ड्स फर जस्टिस’ कार्यक्रमले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित केन्द्र, उपकरण र त्यसमा संलग्न व्यक्तिबारे सूचना दिनेलाई पुरस्कार दिने जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)