मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहार नजिकिएसँगै ढकमक्क फुले सयपत्री, धनकुटाका किसानलाई बिक्रीको चटारो

bishowkhabar.com · Sun Nov 08 05:19:48 UTC 2026

काठमाडौं – धनकुटाका खेतबारी यतिबेला सयपत्री फूलले ढकमक्क भएका छन् । पहेँलो र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य बढाउनुका साथै किसानको आम्दानीको आशासमेत जगाएका छन् । तिहार नजिकिएसँगै किसानलाई फूल टिप्ने, माला बनाउने र बजारसम्म पुर्‍याउने चटारो बढेको छ ।

तिहारमा घरका झ्यालढोका सजाउनदेखि भाइटीकामा दाजुभाइको गलामा माला लगाइदिनेसम्म फूलको विशेष महत्त्व हुन्छ। यही मागलाई अवसरका रूपमा उपयोग गर्दै धनकुटाका किसान व्यावसायिक सयपत्री खेतीमा आकर्षित भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)