घोप्टेभीरमा सुख्खा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध, खुलाउने प्रयास जारी
lokaantar.com · Sun Nov 08 05:35:45 UTC 2026

घोप्टेभीरमा सुख्खा पहिरोले अवरोध पुर्याएको पृथ्वी राजमार्ग खुलाउने क्रम जारी रहेको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा आइतबार सवा १० बजेतिर एक्कासि सुक्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)