यू १९ एसिया कपमा आज पनि नेपालले हार्यो टस, यूएईविरुद्ध पहिला ब्याटिङ गर्दै
nepalviews.com · Sun Nov 08 05:27:07 UTC 2026
काठमाडौं । ओमानमा जारी यू १९ एसिया कप क्रिकेटमा आज नेपाल समूह चरणको दोस्रो खेल खेल्दै छ । पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको थियो । आज यूएईसँग खेल्दै छ ।
आज पनि नेपालले टस हारेको छ । टस जितेको यूएईले नेपाललाई पहिला ब्याटिङको निम्तो दिएको छ । यसअघि भारतसँगको खेलमा पनि नेपालले टस हारेर पहिला ब्याटिङ गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)