मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कैलालीको गोदावरीमा पुरुष मृत फेला

kendrabindu.com · Sun Nov 08 05:41:44 UTC 2026

कैलाली । कैलालीको गोदावरीमा एक पुरुष मृत फेला परेका छन् । गोदावरी पुलमुनि गोदावरी नगरपालिका–४ निवासी २७ वर्षीय शेरबहादुर रानामगर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

भीमदत्त राजमार्गअन्तर्गत गोदावरी पुलमुनि बिहानै उनको शव फेला परेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)