मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

होर्मुजमा दुई तेल ट्यांकरमा आगलागी : आईआरजीसी

himalpress.com · Sun Nov 08 05:44:19 UTC 2026

तेहरान- स्ट्रेट अफ होर्मुजमा नौसैनिक बारुदी सुरुङमा ठोक्किएपछि दुईवटा तेल ट्यांकरमा आगलागी भएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले जनाएको छ।

आइतबार आईआरजीसीले ती ट्यांकरहरू अनधिकृत जलमार्ग प्रयोग गरी अघि बढ्ने क्रममा बारुदी सुरुङमा ठोक्किएको समाचार एजेन्सी आईआरएनए जनाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)