ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु
annapurnapost.com · Sun Nov 08 05:33:45 UTC 2026

काठमाडौं : सुनसरीको इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।
शनिबार राति कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १-०४-००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२-०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना पुरुष गम्भीर घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)