मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आइतबार सुन-चाँदीको भाउ स्थिर

setopati.com · Sun Nov 08 05:46:48 UTC 2026

नेपाली बजारमा आज (आइतबार) सुन-चाँदीको भाउ स्थिर छ।

बिहीबार प्रतितोला पाँच हजार नौ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन भने स्थिर रहेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)