महाराजगञ्जमा कुकुर तिहार (तस्बिरहरू)
onlinekhabar.com · Sun Nov 08 05:47:42 UTC 2026

२२ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले कुकुर तिहार मनाएको छ । केनाइन कार्यालय महाराजगञ्जमा एक कार्यक्रम गर्दै प्रहरीले कुकुर तिहार मनाएको हो ।
यस अवसरमा प्रहरीका तालिमप्राप्त कुकुरहरूले विभिन्न कला कौशल देखाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)