बराहतालमा १४ थान अवैध भरुवा बन्दुक फेला
reportersnepal.com · Sun Nov 08 05:54:53 UTC 2026

कर्णाली, २२ कात्तिक । सुर्खेत पश्चिममा अवस्थित बराहताल गाउँपालिकाको ५ र ७ वडाका जङ्गलमा १४ थान अवैध भरुवा बन्दुक फेला पारिएको छ ।
सुर्खेत बराहाताल गाउँपालिका–५ स्थित साजघारी सामुदायिक वनमा भरुवा बन्दुक लुकाइराखेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली परिचालन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)