लक्ष्मी पूजाका दिन कति छ सुनको भाउ?
himalpress.com · Sun Nov 08 05:57:51 UTC 2026

काठमाडौँ- गत शुक्रबार तोलामा ५ हजार ९ सय रुपैयाँ घटेको सुनको भाउ आज स्थिर छ। चाँदीको मूल्य पनि आज बढेको छैन।
सुनको भाउ आज तोलाको २ लाख ८३ हजार रुपैयाँमै स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार सुनको भाउ तोलामा ५ हजार ९ सय रुपैयाँ बढेर २ लाख ८३ हजार पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)