मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लिमीवासीले एक वर्षदेखि पाएका छैनन् ढुवानी अनुदानको खाद्यान्न

deshsanchar.com · Sun Nov 08 03:10:08 UTC 2026

हुम्ला – नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन बस्तीका स्थानीयले एक वर्षदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ढुवानी अनुदानको खाद्यान्न पाएका छैनन्। लिमीको हल्जी गाउँमा कम्पनीको बिक्री केन्द्र भए पनि त्यहाँ हालसम्म खाद्यान्न नपुगेको कारण स्थानीयले खाद्यान्न पाउन नसकेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)