भोटेकोशी बाढीमा बेपत्ता भएका जुम्लाका ६३ जनाको सूची सार्वजनिक
deshsanchar.com · Sun Nov 08 05:22:20 UTC 2026

जुम्ला – रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी बेपत्ता भएका जुम्लाका ६३ जनाको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यकीन विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार जुम्लाका ६३ जनाको बेपत्ता सूचीमा विवरण सार्वजनिक गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)