सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन
deshsanchar.com · Sun Nov 08 05:02:47 UTC 2026

काठमाडौँ – यमपञ्चकअन्तर्गत आज कुकुर तिहार विभिन्न कार्यक्रम गरी मनाइएको छ। यस अवसरमा बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको पशु स्वास्थ्य तथा डग ह्यान्डलर उपशाखामा पनि विशेष कार्यक्रम आयोजना गरी कुकुर तिहार मनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)