मौलिक देउसी–भैलोको झल्को दिँदै ‘तिहारै झिलिमिली’ (भिडियो)
kalakarmi.com · Sun Nov 08 05:47:54 UTC 2026

काठमाडौं- हिन्दू धर्मावलम्बीहरूको दोस्रो महान् पर्व शुभ दीपावली अर्थात् तिहारको सांस्कृतिक रौनकसँगै नेपाली मौलिक भैली तथा देउसी परम्परालाई सांगीतिक माध्यमबाट नयाँ पुस्तामाझ पुर्याउने उद्देश्यले तयार पारिएको गीत ‘तिहारै झिलिमिली’ सार्वजनिक भएको छ ।
हेमराज डाँगी र अञ्जु विश्वकर्माको स्वर, शब्द अनिल खनाल र संगीत हेमराज डाँगीको रहेको गीतको भिडियो निर्देशक दिनेश सिंह ठकुरी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)