मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धारिलो हतियार प्रहारबाट एकै परिवारका चार जना घाइते, दुईको अवस्था गम्भीर

nepalpress.com · Sun Nov 08 06:01:48 UTC 2026

सुर्खेत । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका-४, धनकोटमा धारिलो हतियार प्रहारबाट एकै परिवारका चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार आइतबार बिहान करिब ५ बजे अन्दाजी ३७ वर्षीय बमबहादुर रावलले स्थानीय चन्द्रबहादुर पुन मगरको घरमा प्रवेश गरी परिवारका सदस्यहरूमाथि धारिलो हतियार प्रहार गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)