सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?
khabarhub.com · Sun Nov 08 06:01:31 UTC 2026

काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । यही शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ८१० रुपैयाँ कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)