लक्ष्मीपूजाको दिन किनमेलको चटारो, कति छ फूलमालाको मूल्य ?
khabarhub.com · Sun Nov 08 05:58:28 UTC 2026

काठमाडौं – नेपालीहरूको दोस्रो महान चाड तिहारको लक्ष्मी पूजाको दिन आज आइतबार राजधानीको बालाजु माछापोखरीमा बिहानैदेखि फूलमाला लगायत तिहारको सामान किन्नेहरूको भिड लागेको छ।
सयपत्री माला किलोको ३५० देखि ४५० , माला बनाएको गोटाको ३०० देखि ५०० सम्म, मखमलीमाला गोटाको ५० देखि १०० सम्म र कमलको फूल जोडीको ५० देखि १०० बिक्री भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)