हाम्रा पर्वहरूले अन्धकारविरुद्ध लड्ने शक्ति प्रदान गरून् : प्रभु साह
ratopati.com · Sun Nov 08 06:01:47 UTC 2026

काठमाडौं, २२ कात्तिक । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले दीपावली, नेपाल संवत् र छठ पर्वले हरेक नेपालीलाई अन्धकारविरुद्ध लड्ने शक्ति प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन्।
आइतबार चाडपर्वलक्षित भिडियो सन्देश जारी गर्दै अध्यक्ष साहले यस्तो कामना गरेका हुन्। उनले अहिले देशमा छद्मभेषी माहोल रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)