होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी
ratopati.com · Sun Nov 08 05:58:26 UTC 2026

तेहरान । स्ट्रेट अफ होर्मुजमा नौसैनिक बारुदी सुरुङमा ठोक्किएपछि दुईवटा तेल ट्याङ्करमा आगलागी भएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले जनाएको छ ।
सरकारी समाचार संस्था आईआरएनएका अनुसार, आइतबार आईआरजीसीले ती ट्याङ्करहरू अनधिकृत जलमार्ग प्रयोग गरी अघि बढ्ने क्रममा बारुदी सुरुङमा ठोक्किएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)