मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कोदो फल्ने बारीमा सयपत्री

onlinekhabar.com · Sun Nov 08 06:00:52 UTC 2026

२२ कात्तिक, स्याङ्जा । कुनै समय कोदो र अन्य अन्नबाली लगाइने स्याङ्जाका बारीमा पछिल्लो समय सयपत्री फूल फुल्न थालेका छन् ।

बाँदरबाट अन्नबालीमा जस्तो क्षति नहुने र बजारमा माग पनि राम्रो रहेकाले किसान फूलखेतीतर्फ आकर्षित भएका हुन् । तिहारलाई लक्षित गरेर सुरु भएको व्यावसायिक फूलखेतीबाट किसानले राम्रो आम्दानीसमेत गर्न थालेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)