पोल्यान्डको क्राकोमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु, १५ घाइते
nagariknews.nagariknetwork.com · Sun Nov 08 05:27:49 UTC 2026

पोल्यान्डको ऐतिहासिक सहर क्राकोमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। प्रहरीले गोली चलाउने संदिग्धलाई घाइते अवस्थामा नियन्त्रणमा लिएर अस्पताल पुर्याएको छ।
शनिबार दिउँसो क्राकोको मुख्य बजार क्षेत्रमा भएको घटनामा चार महिला र दुई पुरुषको मृत्यु भएको हो। घाइतेमध्ये पाँच जना विदेशी नागरिक रहेको पोलिस अधिकारीहरूले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)