इटहरीमा श्रीमानको मृत्यु भएको केही समयपछि श्रीमतीको पनि ज्यान गयो
nagariknews.nagariknetwork.com · Sun Nov 08 05:42:04 UTC 2026

इटहरी उपमहानगरपालिका वडा नं. ७ मा शनिबार साँझ श्रीमान मृत्यु भएको केही समयपछि श्रीमती पनि मृत्यु भएको छ ।
इटहरी वडा नं. ७ का ५५ वर्षीय रामकुमार चौधरीको मृत्यु भएको केही समयपछि उनकी ५२ वर्षीया श्रीमती कञ्चन चौधरीको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)