भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको दस्तावेज ‘द सनसाइन फ्लड’ सार्वजनिक
bishowkhabar.com · Sun Nov 08 06:15:11 UTC 2026

काठमाडौं – गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदी करिडोरमा आएको विनाशकारी बाढी, त्यसबाट भएको मानवीय तथा भौतिक क्षति, उद्धार र खोजीका अनुभव तथा विपद्पछिको राहत र पुनर्निर्माण प्रयास समेटिएको पुस्तक ‘द सनसाइन फ्लड’ प्रकाशित भएको छ ।
तरङ्ग नेपालले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा पुस्तकको आवरण सार्वजनिक गरिएको हो । कार्यक्रममा विपद् व्यवस्थापन, इन्जिनियरिङ, अनुसन्धान तथा विकास क्षेत्रका विज्ञ, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, लेखक र सम्पादक सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)