मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

कुकुर तिहारमा किन खुवाइन्छ मीठो खानेकुरा? यस्तो छ यमलोकका दुई द्वारपालको कथा

barnanmedia.com · Sun Nov 08 06:10:57 UTC 2026

काठमाडौं । कार्तिक कृष्ण चतुर्दशीका दिन मनाइने कुकुर तिहारमा कुकुरको निष्ठा र साहसको सम्मान गरिन्छ। यस दिन कुकुरलाई मन पर्ने खानेकुरा दिने चलनलाई ‘श्वानबलि’ भनिन्छ।

पौराणिक कथाअनुसार श्याम र सबल नामका दुई कुकुर यमलोकको द्वारमा पहरा दिन्छन्। यमलोक पुग्दा ती कुकुरले दुःख नदिऊन् भन्ने धार्मिक मान्यतासँग श्वानबलिको परम्परा जोडिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)