मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन

reportersnepal.com · Sun Nov 08 06:17:22 UTC 2026

कास्की, २२ कात्तिक । पोखरा महानगरपालिकाले तिहारमा प्लास्टिकका कृत्रिम फूलमालाको प्रयोग निरुत्साहित गर्दै स्थानीय उत्पादनका प्राकृतिक फूलमालालाई प्रोत्साहन गर्न बजार अनुगमन तीव्र बनाएको छ ।

सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्रीवितरण तथा भण्डारणमा प्रतिबन्ध लगाए पनि बजारमा त्यस्ता सामग्री बिक्रीका लागि राखिएको पाइएपछि महानगरले अनुगमन अभियानलाई तीव्रता दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)