मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुनचाँदीको मूल्य स्थिर

baahrakhari.com · Sun Nov 08 06:23:00 UTC 2026

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबारकै मूल्यमा आइतबार काराेबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, यस दिन छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)