यु-१९ एसिया कप: युएईविरुद्ध नेपाललाई ब्याटिङको निम्तो
canadanepal.com · Sun Nov 08 06:22:00 UTC 2026
काठमाडौँ - ओमानमा जारी एसिसी यू–१९ एसिया कप पुरुष क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ ।
ओमानको अल अमरात क्रिकेट मैदानमा भइरहेको खेलमा यूएईले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको नेपाल आज यूएईलाई पराजित गर्दै पुनरागमन गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)