आज सुन-चाँदीको मूल्य के छ ?
annapurnapost.com · Sun Nov 08 06:12:12 UTC 2026

काठमाडौं : नेपाली बजारमा आज सुन-चाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रबारको तुलनामा आज सुन-चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार र त्यति नै परिमाणको चाँदी ३ हजार ८१० कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)