काठमाडौं महानगरद्वारा ३३६ प्लास्टिकका माला र १४० पुष्पगुच्छा जफत
kalakarmi.com · Sun Nov 08 06:15:45 UTC 2026

काठमाडौं – महानगर प्रहरी बलले काठमाडौंका विभिन्न ठाउँबाट प्लाष्टिकजन्य ३३६ वटा माला र १४० वटा पुष्पगुच्छा जफत गरेको छ ।
काठमाडौं महानगर प्रहरी बल र महानगरपालिकाकै वातावरण व्यवस्थापन विभागले छुट्टाछुट्टै सार्वजनिक सूचना प्रकाशन गरेर यस्ता वस्तु विक्रीका लागि निषेध गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)