जुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
khabarhub.com · Sun Nov 08 06:26:33 UTC 2026

जुम्ला – मुगुबाट जुम्लातर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार शनिबार साँझ कनकासुन्दरी गाउँपालिका-१, स्थित चौथामा क १ ज ००५४ नम्बरको बोलेरो जीप दुर्घटना भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)