मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जिप दुर्घटनामा एक जनाको मृत्यु, ६ जना घाइते

setopati.com · Sun Nov 08 06:36:11 UTC 2026

मुगुबाट जुम्लातर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार शनिबार साँझ कनकासुन्दरी गाउँपालिका-१, स्थित चौथामा क १ ज ००५४ नम्बरको बोलेरो जीप दुर्घटना भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)