साइप्रस कम्युनिस्ट पार्टीको शताब्दी दिवस–नेपालबाट एमालेलाई बोलाएको यो दलबारे ५ बुँदामा बुझौं
nepalpress.com · Sun Nov 08 06:39:11 UTC 2026

काठमाडौँ । युरोपेली टापु राष्ट्र साइप्रसको प्रमुख वामपन्थी शक्ति ‘प्रोग्रेसिभ पार्टी अफ वर्किङ पिपल’ (AKEL) ले आफ्नो स्थापनाको १००औँ वार्षिकोत्सव मनाउँदै नयाँ राजनीतिक यात्राको घोषणा गरेको छ।
सन् १९२६ अगस्ट १५ मा कम्युनिस्ट पार्टी अफ साइप्रस (KKK) को रूपमा स्थापना भएको यो दल, आज एक शताब्दी लामो बलिदान, प्रतिबन्ध र संघर्ष पार गर्दै साइप्रसको दोस्रो ठुलो प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित छ। [
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)