भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : निवर्तमान प्रहरी प्रमुख कार्की
himalpress.com · Sun Nov 08 06:39:05 UTC 2026

काठमाडौँ- निवर्तमान नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले तिहार तथा दीपावलीको अवसरमा शुभकामना सन्देश जारी गर्दै संस्थागत एकता, व्यावसायिक निष्ठा, पारस्परिक सद्भाव र जनविश्वास अभिवृद्धिमा जोड दिएका छन्।
आइतबार सम्पूर्ण नेपाली नागरिक, नेपाल प्रहरीका कर्मचारी तथा उनीहरूका परिवारजनलाई तिहारको शुभकामना दिँदै कार्कीले व्यक्तिगत खुसीसँगै सामाजिक र संस्थागत सुदृढीकरणलाई पनि पर्वले प्रेरित गर्नुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)